कोशी प्रदेशमा तरङ्ग, एक दिनलाई रोकियो माओवादी मन्त्रीको राजीनामा

विराटनगर /  कोशी प्रदेशको दोस्रो प्रदेशसभाबाट निर्माण भएको हिक्मतकुमार कार्की नेतृत्वको पहिलो सरकार ढल्ने निश्चित भएको छ । सरकारमा सहभागी माओवादी केन्द्रले दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमै वैकल्पिक सरकार गठन गर्न भन्दै औपचारिक रूपमा समिति गठन गरेको छ । सोमबार बसेको दलको बैठकमा प्रदेश समितिका पदाधिकारी तथा नेताहरुसँग छलफल गरेर मात्रै समर्थन फिर्ता र मन्त्रीले … Continue reading कोशी प्रदेशमा तरङ्ग, एक दिनलाई रोकियो माओवादी मन्त्रीको राजीनामा